Day: 22 October 2020

#Political

रानीपोखरी मल्लकालिन मौलिक शैलीमा निर्माण भएको मेयर शाक्यको दावी–महानगरपालिकाकै अडान तथा अवधारणा अनुरुप पूर्नरनिर्माण

काठमाडौं। नेपालको ऐतिहासिक महत्वको रानीपोखरी तथा पहिलो सरकारी स्कुल दरबार हाईस्कुलको पूर्नरनिर्माण संपन्न भएर नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा उदघाटन पनि गरिसकेकी छन्। विभिन्न विवादको घेरावाट मुक्त भएर महाभूकम्पवाट ध्वंस्त बनेको यी दुवै सम्पदा काठमाडौं महानगरपालिकाले लिएको अडान तथा अवधारणा अनुरुप […]

#Religious

सौन्दर्यविद सुशीला थापाको दशैंको शुभकामनामय कोरोनाको कहरमा काम लाग्ने सल्लाह

काठमाडौं। विश्वलाई आक्रान्त पारिरहेको कोरोनाभाइरस (कोभिड–१९) को महामारी नेपालमा पनि प्रत्येक दिनजस्तो व्यापक रुपमा नै बृद्धि भैरहेको छ। कोरोना संक्रमणले गर्दा सवैलाई त्राहीमाम पारिरहेको छ। गत चैत महिनावाट नेपालमा फैलिएको कोरोना संक्रमण तेश्रो फेजमा पुगिसकेको छ। समुदायमा समेत फैलिसकेको वर्तमान […]

#Social

कोरोनाको कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने–परीक्षामा सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरिने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो। बोर्डका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर […]

#Religious #Social

आज बडा दशैंको छैटौं दिन–कात्यायिनी भगवतीको पूजाअर्चना

काठमाडौं। आज नेपालीहरुको महान पर्व बडा दशैँको छैटौं दिन । आज देशभरका बिभिन्न शक्तिपिठ तथा घरघरमा कात्यायिनी भगवतीको पूजा अर्चना गरेर मनाउने कार्य भएको छ। नवदुर्गा भवानीका नौवटा स्वरूपहरू मध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवती हो। […]