
झापा बजारमा प्रमोद महतको ए–कान्छी गीतको भिडियो सार्वजनिक
काठमाडौं। नवोदित गायक प्रमोद महतको गायनमा ए–कान्छी बोलको गीतको भिडियो तयार भएर सार्वजनिक भएको छ। गायक महत र सुजन खुलालको शव्द तथा पुष्कर सुनुवारको संगीत रहेको ए–कान्छी गीतको भिडियो सार्वजनिक भएको हो। पूर्वी नेपाल झापाको परिवेशको गीतको भिडियोमा नेहा तामाङ, […]