
कोरोनाको कहरमा तीन महिनाको घरभाडा तिर्न नसक्दा रोडमा आएका नगरकोटी परिवारलाई सहयोगी मनको सहयोग
ललितपुर । कोरोना कहरको विषम परिस्थितिमा तीन महिनाको घरभाडा तिर्न नसक्दा परिवार सहित रोडमा बास बस्नुपर्दाको पीडा गोविन्द नगरकोटीलाई बढी थाहा छ। इमाडोलको घरधनीले तीन महिनाको बहाल तिर्न नसकेपछि कोठामा तालाबन्दी गरिदिएपछि लगनखेल स्थित पाटीमा बास बस्दैआएका गोविन्दको पत्नी सरस्वती […]