Month: October 2020

#Political

कोरोनावाट बचाउन मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यव्दारा प्लाज्मा दान–मेयर शाक्यले पनि प्लाज्मा दान दिने

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले प्लाज्मा दान गरेकी छन्। शुक्रबार पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर प्लाज्मा दान गरेकी हुन्। मेयर शाक्यका अनुसार, मेयर शाक्यलाई कोरोना संक्रमण भएको केही दिनपछि मेयर […]

#Entertainment

म्युजिक भिडियोमा विवाह गरेका नंबरी नायिका र सुपरस्टार नायकले पास्नीको निम्तो दिएपछि अर्को तहल्का

काठमाडौं। नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गी र सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठवीच बडा दशैंको नवौं दिन महानवमीका दिन म्युजिक भिडियोमा विवाह भएको पर्दाफास भएपछि तहल्का नै भएको छ। अविवाहित नंवरी नायिका आराध्यलक्ष्मी र विवाहित सुपरस्टार नायक रुपेन्द्रवीच म्युजिक भिडियोमा भएको […]

#Entertainment

पवन जोशीको निर्देशनमा राजमति कुमति

काठमाडौं। लोकलयमा आधारित नेपालभाषा अत्यन्त लोकप्रिय गीत राजामति कुमतिको फिमेल भर्सन गीतको भिडियो तयार भएर सार्वजनिक भएको छ। नयाँ पुस्ताको नयाँ सोच अनुरुप अग्रज अभिनेता तथा निर्देशक पवन जोशीको निर्देशनमा राजामति कुमतिको फिमेल भर्सन गीतको भिडियो तयार भएर सार्वजनिक भएको […]

#Political

घरायसी र कृषि कार्यमा खर्च गर्ने बिजुलीको बिल तिरिदिने रौतहटको फतुवा विजयपुर नगरपालिकाको गजबको राम्रो निर्णय

काठमाडौं। जनताप्रति उत्तरदायि स्थानीय सरकारको नमूना रौतहटको फतुवा विजयपुर नगरपालिकाले गरेको छ। नगरपालिकाभित्र रहेका स्थानीयले घरायसी र कृषि कार्यमा खर्च गर्ने बिजुलीको बिल तिरिदिने गजबको राम्रो निर्णय गरेपछि नगरपालिकाको व्यापक तारिफ भएको हो। कान्तिपुर दैनिकको समाचार अनुसार, नगरपरिषद्बाट नगरपालिकाले यससम्बन्धी […]

#Social

हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका सवै विद्यालयमा पठनपाठन शुरु

काठमाडौं। नेपालको विकट तथा दूर्गम जिल्ला मानिएको हुम्लाको नाम्खा गाउँपालिकाका सबै विद्यालयमा नेपालीहरुको महान पर्व दशैंको विदा सकेको लगतै बुधबारदेखि पठनपाठन शुरु भएको छ। कोरोनाका कारण ७ महिनादेखि बन्द रहेका विद्यालय बुधवार देखि खुल्ला भएपछि पठनपाठन शुरु भएको हो। कान्तिपुर […]