Month: September 2020

आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा स्वतन्त्र संसार महर्जनको गायनमा लुकेको अदभूतप्रतिभा

ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र…

बुलन्द अभिनयकी रेखा घिमिरेको स्वभाविकतामा बेजोडता

काठमाडौं। चन्दावती, विन्दास, व्याड ब्वाइ नामक नेपाली चलचित्र तथा केही भोजपुरी चलचित्रमा समेत स्वभाविक अभिनय गरेर ख्याति कमाएकी अभिनेत्री रेखा घिमिरे हाल चलचित्र तथा सौन्दर्य व्यवसायमा बिजी बनेकी छन्। यो…

सरकार कोरोनाको डाटा देखाउन व्यस्त–जनता रोग तथा भोक दुवैसंग भिड्न बाँध्य

–रामप्रसाद न्यौपाने समाज परिवर्तनका बाहक सामाजिक अभियन्ता हुन । सामाजिक अभियन्ता भन्नासाथ सामाजिक सेवाको माध्याम वा एउटा राजनीतिक कार्यकर्ताको हैसियतबाट सामाजिक रुपान्तरणमा योगदान दिने बर्गहरु हुन। अहिले समाजले राखेको चाहना…

भक्तपुर नगर क्षेत्रभित्र भाद्र मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक

भक्तपुर। भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र भाद्र मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। निषेधाज्ञा खुकुलो बनाएर उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न अनुमति…

सरकारको निर्णय: अव निजी विद्यालयहरुले अनलाइन क्लास लिएवापत शुल्क लिन पाउने

काठमाडौं। नेपालमा सरकारले निजी विद्यालयहरूलाई अनलाइन क्लास लिएवापत शुल्क लिने बाटो खोलिदिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरिदिएको हो। विद्यार्थी…

नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर रञ्जना जोशीको गौरबता

काठमाडौं। नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर हुनुको गौरबता बेग्लै छ। त्यो गौरबता राख्ने कार्य रञ्जना जोशीले राखेकी छन्। विसं.२०३९ सालवाट स्टुडियो फोटोग्राफी गरेर निरन्तरता दिदैआएकी रञ्जना जोशी संभवत नेपालको पहिलो…