Month: September 2020

#Entertainment

सरिता भारतीको पहिलो भेटमा नै बाजा बजेपछि नयाँ एल्बम सार्वजनिक

काठमाडौं। पहिलो भेटमा नै बाजा बजाउने काम भएको छ। त्यसरी पहिलो भेटमा बाजा बजाउने काम गायिका सरिता भारतीको गीत गायनमा भएको हो। यिनै दुई बोलको गीत रहेको नयाँ गीतिसँग्रह ‘पहिलो भेटमै’ सामाजिक दूरी मेन्टन गर्दै सार्वजनिक भएको छ। काठमाडौंको कमलादी […]

#Entertainment

Kid’s Photo Contest from America for Nepalese Kids.

काठमाडौं। विगत दश बर्षदेखि अमेरिकामा विभिन्न व्युटी कन्टेस्ट तथा इभेन्ट म्यानेजमेन्ट गर्दैआएको आर एण्ड आर ग्रुपले Kid’s Photo Contest गरेको छ। १० बर्षसम्मका बाल–बालिकाका चित्ताकर्षक फोटो पठाएर भाग लिन सकिने Kid’s Photo Contest हो। जुन कन्टेस्टमा प्रथम हुनेलाई ५ सय […]

#Entertainment

नेपाली चलचित्र उद्योगका १ सय १३ प्राविधिकलाई महानायक राजेश हमालको ५ लाख ६५ हजार आर्थिक सहयोग

काठमाडौं। नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले नेपाली चलचित्र उद्योगका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन्। महानायक हमालले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ५ लाख ६५ हजार आर्थिक सहयोग गरेको हो। चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको […]

#Social

डिजेल वोकेको ट्यांकर त्रिशूली नदीमा मध्यरातमा खस्दा आगलागी–चालक र सहचालक सकुशल

काठमाडौं। डिजेल बोकेको ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो । जिल्ला प्रहरी […]

#Entertainment

समिर हमालको गीतमा भाइरल अघोरी बाबाले मिसेस हमाललाई हेभी बाइकवाट भगाएपछि जादूगर बेहोस

काठमाडौं। भाइरल अघोरी बाबाले तन्त्र–मन्त्र गरेर मिसेस टुरिज्म शिलाष्मा हमाललाई हेभी बाइकमा राखेर भगाएपछि जादूगर महादेव त्रिपाठी वेहोस वनेका छन्। नेपालका प्रथम हर्रर गायक समिर हमालको विलकुलै नयाँ गीत माया–माया बोलको गीतमा अघोरी बाबाले मिसेस हमाललाई भगाएपछि जादूगर त्रिपाठी बेहोस […]

#Political

संविधान दिवसमा राजदूत डा.अञ्जान शाक्यदेखि कलाकार उत्तम केसीसम्मलाई विभूषण

काठमाडौं। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। छैटौ संविधान दिवसका अवसरमा आज शनिवार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका […]