चर्को मारमा परेको चलचित्र क्षेत्र चलायमान हुने सुरसार–चलचित्र विकास वोर्डमा १८ वटा चलचित्र दर्ता
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण सवैभन्दा मार चलचित्र तथा विद्यालय क्षेत्रलाई परेको छ। चलचित्रका गतिविधि नेपालमा कोरोनाको कारण लकडाउन हुनुअघिवाटै बन्द भएको हो। त्यस्तै विद्यालय क्षेत्र भने, लकडाउन यता हालसम्म…