Month: September 2020

काठमाडौं उपत्यकामा भाद्र २४ गतेसम्म लकडाउन जारी रहने-केही सेवा सञ्चालनका लागि छुट

काठमाडौं। कोरोना संक्रमण महामारीको कारण काठमाडौं उपत्यकामा जारी दोश्रो हप्ताको लकडाउनमा फेरि एक हप्ता थपेको छ। गृह मन्त्रालयसँग छलफल गरेपछि काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा अर्थात…

काठमाडौंमा उचित स्वास्थ्य व्यवस्थापन सहितको दुई हप्ते स्वास्थ्य संकटकाल घोषणा गर्न आवश्यक

काठमाडौँ। कोरोना संक्रमणको हटस्पट बन्दैगएको काठमाडौं उपत्यकाको वर्तमान स्थितिलाई मध्यनजर राखेर काठमाडौंमा उचित स्वास्थ्य व्यवस्थापन सहितको दुई हप्ते स्वास्थ्य संकटकाल घोषणा गर्न आवश्यक भएको छ। यस संवन्धमा बागमती प्रदेशका प्रभावशाली…

१५ दिनपछि फेरि पेट्रोलमा मूल्य बृद्धि–नेविसंघव्दारा मूल्य बृद्धि फिर्ता लिन माग

काठमाडौं। १५ दिनअघि मात्र पेट्रोल लिटरमा एक रुपैयाँ बढाएको नेपाल आयल निगमले मंगलबार रातीबाट लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँ बढाएको छ। जसवाट पेट्रोल लिटरको १ सय ७ रुपैयाँ पुगेको छ।…

अनलाइन क्लास लिएका नीजि विद्यालयहरुले शुल्क लिन पाउने निर्देशिका जारी हुने

  काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारी तथा संक्रमणका कारण विगत ६ महिनाभन्दा बढी समय देखि नेपालमा विद्यालय संचालन हुन सकेको छैन्। यस अवधिमा सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई…

ललितपुर महानगरपालिकाले अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने–अपाङ्गता भएकाहरुलाई सहज हुने

ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुका लागि अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको हो। त्यस्तो क्याब ल्याउनका लागि…

चरम जातिय विभेद विरुद्ध आगो ओकल्ने कालीगण्डकीको सेरोफेरो फेरि आउने

काठमाडौं। जातिय विभेदको चरम चुलीमा रहेको बेला पनि जातिय विभेद विरुद्ध टेलिचलचित्र बनेको थियो। त्यो आजको समयमा वनेको होइन । पच्चीस बर्षअगाडि बनेको हो। त्यो लामो भागको टेलिचलचित्रको नाम हो–कालीगण्डकीको…