Month: September 2020

जित्न जानेकी मञ्जु पौडेलको सन्देश–आँखाले नदेख्ने कोरोनाभाइरस भाइरल–सचेत वनौं

काठमाडौं। नेपाली लोकदोहरी क्षेत्रमा प्रतिष्ठित लोकदोहरी गायिका मञ्जु पौडेल हार्न जानेकी गायिका होइन । जित्न जानेकी र त्यो पनि नभएमा सिक्न जानेकी गायिका हुन। गीत गाउनुको अलावा टेलिभिजन तथा स्टेज…

सुनको मूल्यमा प्रतितोलामा ७ सय रुपैयाले सस्तियो

  काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज विहीवार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले कमी आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो बुधबारको तुलनामा ७ सयले कमी…

लकडाउनमा रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा युवा र प्रहरी वीच झडप

ललितपुर। कोरोना संक्रमणको महामारीको कारण जारी उपत्यकामा लकडाउन अर्थात निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ। स्थानीय र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको…

आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा स्वतन्त्रको लकडाउनमा नयाँ अभियान

  ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच…

अभिनेत्री स्वेता खड्का अव आमा बन्ने

काठमाडौं। अमर नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन्। हाल चलचित्रमा भन्दा बढी समाज–सेवा र आफ्नो व्यापार…

सिन्धुपाल्चोकको जुगलका पहिरो पीडितलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका उपाध्यक्ष सोनाम…