Month: September 2020

नेपाली फिल्म लेखक तथा निर्देशक छेतन गुरुङको दुःखद निधन

काठमाडौं। नेपाली फिल्म लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ। बुधबार बिहान २ बजे राजधानी स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निर्देशक गुरुङको निधन भएको हो। ४२ बर्षका निर्देशक गुरुङलाई…

कविन्द्रमानको क्यामेरावाट देखिएको ऐतिहासिक धरहराको निर्माण पूर्ण कङ्क्रिट

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त भएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको धरोहर काठमाडौंको सुन्धारास्थित धरहराको व्यापक पूर्नरनिर्माण भैरहेको छ। लकडाउनमा पनि धरहरा पूर्नरनिर्माणमा कुनै कमी आएको…

भाद्र २५ गतेदेखि उपत्यकाका सवै नगरपालिका र वडाबाट सेवा सञ्चालन हुने

काठमाडौं। काठमाडौं उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर प्रवेशमा कडाई गर्न माग गरेको छ। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा बसेको…

अविवाहिता गायिका लक्ष्मी आचार्यको आक्रोश–देशको हालत देख्दा….विवाह गरेर दुईटा जंगवहादुर र यौटा पृथ्वीनारायण नजन्माइ भएन

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को कारण देखाएर विगत पाँच महिनाभन्दा बढी समयदेखि जारी लकडाउनले गर्दा देशका जनताहरुको अवस्था नाजुक भैसकेको छ। नेपाली जनताको नाजुक अवस्था भैसक्दा पनि नेपाली जनताको अमूल्य भोटवाट…

अपाङ्गता अधिकार सम्बन्धि नियमावली–२०७७ प्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ध्यानाकर्षण

काठमाडौं। नेपाल सरकारले हालै जारी गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि नियमावली–२०७७ प्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले विज्ञप्ति जारी…