
म्युजिक भिडियो बादशाह सीताराम पोखरेलको नयाँ भिडियोमा स्वप्न सुन्दरीको मोहकता
काठमाडौं। पच्चीसवटा भन्दा भिडियो निर्माण गरिसकेका नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक सीताराम पोखरेलको विलकुलै नयाँ गीतको भिडियो तयार भएको छ। मनको मैलो मेटिदेउ..दिलको दैलो खोली देउ बोलको सन्देशमूलक गीतको भिडियो निर्माण भएको हो। नेपाली फिल्मी स्टार क्वीन रिमा […]