Day: 26 September 2020

#Social

सिद्धिपुरमा उज्यालोका मसिहा कुलमान घिसिङको समर्थनमा सभा

काठमाडौं। ललितपुर जिल्लाको सिद्धिपुरमा उज्यालोका मसिहा कुलमान घिसिङको समर्थनमा सभा– समारोह भएको छ। नेवाःदेय दबु महालक्ष्मी नगर समिति सिद्धिपुरको आयोजनामा कुलमान घिसिङको समर्थनमा शनिवार सभा भएको हो। चार बर्षअगाडिसम्म नेपालमा १९ घण्टा लोडसेडिङ भैरहेको समयमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा […]

#Entertainment

साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ को विजेता रुपा सापकोटा–प्रतिभावानहरुको ठूलो साधना सम्मान

काठमाडौं। साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ को विजेता रुपा सापकोटा बनेकी छन्। नेपालको नंवर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रव्दारा आयोजित साधना अनलाइन ट्यालेन्ट हन्ट २०७७ वाट सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै ललितपुरकी रुपा सापकोटा प्रथम बनेकी हुन। विजयी […]

#Political

डा.अञ्जान शाक्यको पहलमा इजरायलमा नर्सिङ क्षेत्रमा इजरायली नागरिक सरहको सुविधामा नेपाली श्रमिक जान पाउने अवसर

काठमाडौं। इजरायलमा नेपाली श्रमिकहरुको माग बृद्धि गर्न र गराउनमा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको अहोरात्र मेहनतको परिणाम अव इजरायलमा नेपाली श्रमिकहरु जान पाउने भएको छ। त्यसका लागि नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ। […]