Day: 24 September 2020

#Entertainment

चर्को मारमा परेको चलचित्र क्षेत्र चलायमान हुने सुरसार–चलचित्र विकास वोर्डमा १८ वटा चलचित्र दर्ता

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण सवैभन्दा मार चलचित्र तथा विद्यालय क्षेत्रलाई परेको छ। चलचित्रका गतिविधि नेपालमा कोरोनाको कारण लकडाउन हुनुअघिवाटै बन्द भएको हो। त्यस्तै विद्यालय क्षेत्र भने, लकडाउन यता हालसम्म पनि बन्द नै छ। विद्यालय क्षेत्रले अनलाइनवाट भएपनि पढाई जारी […]

#Political

प्रदेश मन्त्रीलाई स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्षको अपिल पत्र

हेटौडा । अपाङ अधिकारकर्मी तथा स्वाबलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ र बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल वीच अपाङ अधिकारका संवन्धमा विशेष बार्ता भएको छ। त्यस वार्तामा स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको अपिल पत्र वाचन गरेर प्रदेश […]

#Entertainment

झम्म झम्म पानी पार्ने गायक रामकृष्ण श्रेष्ठको पहिलो गीतको भिडियो आउने

काठमाडौं। झम्म झम्म पानी पर्यो बोलको जस्तो मौसम अनुसारको गीत गाउन खप्पिस गायकका रुपमा ख्याति कमाएका चर्चित गायक रामकृष्ण श्रेष्ठको गायन करिअरकै पहिलो लालुपाते बोलको गीतको भिडियो पनि तयार भएको छ। शुक्रवारवाट विश्वव्यापी रिलिज हुन लागेको यस गीतको भिडियोमा गायक […]

#nature

नेपालमा तीनदेखि अविरल बर्षा–असोजमा असारको जस्तो मनसुन–सतर्कता अपनाउन अनुरोध

  काठमाडौं। नेपालका ख्यातिप्राप्त गायक रामकृष्ण श्रेष्ठले गाएको गीत झम्म–झम्म पानी पर्यो बोलको गीतजस्तै विगत तीन देखि नेपालमा अविरल बर्षा भैरहेको छ। असारमा जस्तै असोजमा पनि मनसुनको प्रभाव भैरहेको छ। अझै नेपालमा तीन अविरल बर्षा हुने नेपालको मौसम पूर्वानुमान महाशाखाले […]