Day: 23 September 2020

#Social

रक्त व्यवस्थापन प्रभावलाई न्यूनिकरण गर्न फुड बैंक काठमाडौंको विशेष रक्तदान

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको वर्तमान संक्रमणको अवस्थामा रक्त व्यवस्थापनलाई नकारात्मक प्रभाव पारेको छ। नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने कार्य नेपाल स्वयंसेवी रक्तदाता समाजव्दारा हुंदैआएको समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले वताउंदै आएको हो। रेकर्डेट रक्तदाता समेत रहेका अध्यक्ष कर्माचार्यले भनेजस्तै कोरोनाको […]

#Entertainment #Movies #Short Movies

परदेशीको कथामा ख्यातिप्राप्त हांस्य अभिनेता प्रेमचरो नारायण त्रिपाठीको चलचित्र परदेशीको व्यथा

  काठमाडौं। नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता प्रेमचरो अर्थात नारायण त्रिपाठी यतिखेर देशमा छैन्। नेपाल वाहिर सात समुद्रपारि अमेरिकामा छन्। परदेशमा रहनुको पीडा परदेशीलाई मात्र थाहा हुन्छ। परदेशमा स्वदेश कति रुन्छ भन्ने कुरा परदेशीको मनमा बुझ्न सकिन्छ। त्यो पीडाभित्रको यथार्थता परदेशीको […]