दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरु असोज ७ गतेदेखि खुल्ने
काठमाडौं। विगत ६ महिनादेखि कोरोना महामारीका कारण बन्द गरिएका दोलखाका निजी तथा सामु्दायिक विद्यालयहरुमा असोज ७ गतेदेखि खुल्ने भएको छ। सोही दिनदेखि नियमित पढाई सुरु हुने भएको अन्नपूर्ण पोष्टको समाचार उल्लेख रहेको छ। जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र […]