
असोज १ गतेवाटै लामो सवारी, आन्तरिक उडान, होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन हुने
काठमाडौं। असोज ५ गतेवाट लामो सवारी साधन र आन्तरिक उडान सञ्चालन हुने भनिएकोमा सरकारले अव असोज १ गतेवाटै गर्ने भएको छ। सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले […]