Day: 15 September 2020

#Political

असोज १ गतेवाटै लामो सवारी, आन्तरिक उडान, होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन हुने

काठमाडौं। असोज ५ गतेवाट लामो सवारी साधन र आन्तरिक उडान सञ्चालन हुने भनिएकोमा सरकारले अव असोज १ गतेवाटै गर्ने भएको छ। सरकारले मापदण्ड र सर्तसहित लामो दुरीका सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले […]

#Political

डा.युवराज खतिवडा डेढ हप्ता नवित्दै अव मन्त्री सरहको सुविधामा सरकारको विशेष आर्थिक सल्लाहकार

काठमाडौं। भाग्यमानीको भूतै कमारो भनेजस्तै अर्थमन्त्रीवाट निवर्तमान बनेको डेढ हप्ता पनि नवित्दै मन्त्री सरहको सुविधा सहित सरकारको विशेष आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएका छन्। पछिल्लो मन्त्रिपरिषद् बैठकले डा.खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको […]

#Social

जागरुक युवा समाज स्थापनाको १०० औं दिन–बाँध्यता र समस्याले गरेको सामाजिक अभियान

काठमाडौंको शान तथा गौरबको प्रतिकको रुपमा रहेको असन बजार हिजोआज सौरम्य अनि सफा बन्दैगएको छ। फुटपाथको पसलको कारण अति अव्यवस्थित र भीडभाडमय हुने गरेको असन देखिको इन्द्रचोक क्षेत्रको भित्री बस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन भएयता असन–इन्द्रचोक क्षेत्रको व्युटीफिकेसनमा बृद्धि […]

#Political

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु हुने

  काठमाडौं। कोरोना कहरको कारण नेपाल सरकारले विगत ६ महिनादेखि बन्द गरिएको आन्तरिक हवाई उडान तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको […]

#Entertainment #Movies #Nepali Movies #Our Productions #Short Movies

प्रयोगवादी चलचित्र शुन्यमा एकमात्र नायकको गजबको अभिनय–हेर्नैपर्ने ज्यादै मन छुने कथामा चलचित्र शुन्यको यथार्थता

  काठमाडौं। कोरोनाको कहरमा नेपालमा आमाको निधन हुनु अनि सात समुद्रपार बेलायतवाट आमाको अन्तिम मुहार हेर्न आउन नेपालमा आउन नपाउनुको गंभीर पीडा। त्यो पीडाको यथार्थता प्रयोगात्मक नेपाली कथानक चलचित्र शुन्यमा देखिएको छ। केवल नौ मिनेट मात्र लामो प्रयोगात्मक चलचित्र शुन्यमा […]