Day: 11 September 2020

#Political

भक्तपुर नगर क्षेत्रभित्र भाद्र मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक

भक्तपुर। भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र भाद्र मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। निषेधाज्ञा खुकुलो बनाएर उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न अनुमति दिए पनि भक्तपुर नगरपालिकाले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको हो […]

#Political

सरकारको निर्णय: अव निजी विद्यालयहरुले अनलाइन क्लास लिएवापत शुल्क लिन पाउने

काठमाडौं। नेपालमा सरकारले निजी विद्यालयहरूलाई अनलाइन क्लास लिएवापत शुल्क लिने बाटो खोलिदिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरिदिएको हो। विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क […]

#daily video news #Entertainment #Social #TV Shows

नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर रञ्जना जोशीको गौरबता

काठमाडौं। नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर हुनुको गौरबता बेग्लै छ। त्यो गौरबता राख्ने कार्य रञ्जना जोशीले राखेकी छन्। विसं.२०३९ सालवाट स्टुडियो फोटोग्राफी गरेर निरन्तरता दिदैआएकी रञ्जना जोशी संभवत नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर हुन। काठमाडौं महानगरपालिका वडा नंबर १३ कालिमाटी […]