Day: 10 September 2020

#Social

अमर स्रष्टा फत्तेमान राजभण्डारीको सातौं पुण्यतिथिमा फत्तेमान स्मृति प्रतिष्ठानको स्थापना

काठमाडौं। यस्तो पनि हुंदो रहेछ..जिन्दगीमा कहिले कहिले जस्ता सयौं अत्यन्त लोकप्रिय तथा कालजयी गीतका बरिष्ठ गायक फत्तेमान राजभण्डारीको सातौ पुण्यतिथिका दिन स्थापित फत्तेमान स्मृति प्रतिष्ठान स्थापना भएको छ। विहीवार कालजयी स्रष्टा फत्तेमान राजभण्डारीको सातौं पुण्यतिथिका दिन स्रष्टा सर्जक तथा नेपालको […]

#Social

ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको संयोजनमा फोटो पत्रकारहरुलाई राहत सहयोग

काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनले गर्दा फोटोपत्रकारहरु पनि समस्यामा परेको छ। धेरैजसो फोटोपत्रकारहरुले विगत पाँच महिनादेखि तलब तथा भत्ता पाउन नसकेको वर्तमान अवस्थामा उनीहरुलाई राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्ष समेत रहेका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको संयोजकत्वमा खाद्यान्न राहत सहयोग […]

#daily video news #Social #TV Shows

लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चलहपहल-निजी तथा सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली

  काठमाडौँ । विगत तीन हप्तादेखि जारी काठमाडौं उपत्यकाको लकडाउनमा आज विहीवारवाट केही खुकुलो भएको छ। निषेधाज्ञा अर्थात लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको हो। व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन […]

#Religious #Social

अविवाहिताले राम्रो वर पाउन तथा विवाहिताले श्रीमानको दीर्घायुको लागि ब्रत बस्ने तराईको महान पर्व जितिया पर्व

काठमाडौं। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म रमाइलोसंग मनाउने गरेको जितिया पर्वको आज प्रमुख दिन हो। विशेष गरेर नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरुले यो पर्वलाई तीन दिनसम्म रमाइलो गरेर मनाउने गरिन्छ। आज जितिया पर्वको […]