Day: 8 September 2020

#Social

कविन्द्रमानको क्यामेरावाट देखिएको ऐतिहासिक धरहराको निर्माण पूर्ण कङ्क्रिट

काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त भएको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको धरोहर काठमाडौंको सुन्धारास्थित धरहराको व्यापक पूर्नरनिर्माण भैरहेको छ। लकडाउनमा पनि धरहरा पूर्नरनिर्माणमा कुनै कमी आएको नदेखिएको नेपालका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरावाट हेर्दा देखिएको हो। […]

#Political

भाद्र २५ गतेदेखि उपत्यकाका सवै नगरपालिका र वडाबाट सेवा सञ्चालन हुने

काठमाडौं। काठमाडौं उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर प्रवेशमा कडाई गर्न माग गरेको छ। मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा बसेको फोरमको बैठकले उक्त माग गरेको हो। फोरमका उपाध्यक्ष एवं ललितपुर […]

#Entertainment

अविवाहिता गायिका लक्ष्मी आचार्यको आक्रोश–देशको हालत देख्दा….विवाह गरेर दुईटा जंगवहादुर र यौटा पृथ्वीनारायण नजन्माइ भएन

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को कारण देखाएर विगत पाँच महिनाभन्दा बढी समयदेखि जारी लकडाउनले गर्दा देशका जनताहरुको अवस्था नाजुक भैसकेको छ। नेपाली जनताको नाजुक अवस्था भैसक्दा पनि नेपाली जनताको अमूल्य भोटवाट देश वनाउंछु भनेर कसम खाएर हिंडेका नेताहरुले केही राहत दिएन। […]

#Political

अपाङ्गता अधिकार सम्बन्धि नियमावली–२०७७ प्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ध्यानाकर्षण

काठमाडौं। नेपाल सरकारले हालै जारी गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि नियमावली–२०७७ प्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको भनेको हो। अपाङ्ग संरक्षण तथा कल्याण ऐन–२०३९ […]

#Social

हाँस्न मन नलागे पनि हाँस्नु पर्छ-यो जिन्दगीको नाटक हो

विचार– –मनोज आचार्य मैले आजसम्म पनि बुझ्न सकिँन कि म बाँच्नको लागि काम गर्दैछु कि काम गर्नको लागि बाँचिरहेको छु। बच्चा हुँदा सबै ब्यक्तिको एउटै प्रश्न–बाबु ठूलो भएपछि के बन्ने ? के बन्ने मन छ भनेर गरिएको प्रश्नको जवाफ अहिले […]