
बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ यात्रा गरियो–साइत जुरेमा भाद्र २६ गते बुङमती लगिने
ललितपुर। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ आइतबार पुल्चोकबाट तानेर त्यही अवस्थित स्तुपा नजिक सोह्रखुट्टे पाटीसम्म पुर्याइएको छ। मीननाथको रथ पनि गाःबहालबाट तानेर पुल्चोक ल्याइएको छ। अब भाद्र २२ गते सोमबार पाटनबासीले भुःज्या (रातो मच्छेन्द्रनाथ रथ यात्राको क्रममा मनाइने […]