Day: 6 September 2020

#Social

बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ यात्रा गरियो–साइत जुरेमा भाद्र २६ गते बुङमती लगिने

ललितपुर। बर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको रथ आइतबार पुल्चोकबाट तानेर त्यही अवस्थित स्तुपा नजिक सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ। मीननाथको रथ पनि गाःबहालबाट तानेर पुल्चोक ल्याइएको छ। अब भाद्र २२ गते सोमबार पाटनबासीले भुःज्या (रातो मच्छेन्द्रनाथ रथ यात्राको क्रममा मनाइने […]

#Social

पहिरो पन्छाउंदै सिन्धुपाल्चोक जुगलमा भीषण पहिरो पीडितलाई राहत सहयोग

काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नंबर २ स्थित लिदी गाउँ सिङ्गो गाउँ नै भीषण पहिरोमा परेका पहिरो पीडितहरुलाई राहत सहयोग गर्ने कार्य भएको छ। लिदीवाट ५ घण्टाको हिडाइमा शेलाङको बासखर्क पुगेर अस्थायी वसोवास गरिरहेका पहिरो पीडितहरुलाई शनिवार राहत प्रदान गर्ने […]

#Entertainment #Nepali Music

दुई महिनाको शिशुलाई कलेजो दान दिने महान पिताको यथार्थ घटनामा आधारित गीतको भिडियो सार्वजनिक

काठमाडौं। मन छुने अत्यन्त मर्मस्पर्शी तथा वास्तबिक घट्नामा आधारित गीतको भिडियो रिलिज भएको छ। जन्मेको दुई महिनामा नै कलेजो फेर्नुपर्ने शिशुको यथार्थतामा बनेको उक्त भिडियो रिलिज भएको हो। सुदुर पश्चिम नेपाल बैतडीका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो […]

#Entertainment #Political

अभिनेत्री गौरी मल्लको आक्रोश–लकडाउन खेलको अन्त गर्न आग्रह

काठमाडौं। नेपाली जनतालाई घरैमा थुनेर लकडाउन मात्र गर्न जानेको सरकारले नेपाली जनताको लागि चरम बेवास्ता गरेको आवेग ख्यातिप्राप्त अभिनेत्री गौरी मल्लले पोखेकी छन्। लकडाउनको नाममा राजनीति गरेर वस्न जानेको सरकारको अव विरोध गर्ने समय भएको महशुश भएर अभिनेत्री मल्लले आक्रोश […]

#daily video news #Social #TV Shows

लकडाउनमा अस्पताल जान सवारी नपाएर आपतमा पर्नु भएको छ भने आपतकी देवीलाई संपर्क गर्दा हुन्छ

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण सेकेण्ड फेजको जारी काठमाडौं भ्याली लकडाउन रहेको छ। काठमाडौं भ्यालीको अलावा भ्याली वाहिरका ४२ जिल्लामा पनि लकडाउन रहेको छ। कोरोना कहरका कारण जारी लकडाउनमा नरोकिएकी आपतकी देवीको रुपमा देखेकी महिला ट्याक्सी सवारी चालक नविना […]