Day: 4 September 2020

#Political

ललितपुर महानगरका पुलचोक र मंगलवजार सातदिनका लागि निषेधित क्षेत्र घोषणा

ललितपुर। विहीवार दिउंसो स्वतःस्फूर्त रुपमा सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरु र प्रहरी वीच झडप भएपछि शुक्रवार विहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरमा लगाइएको कर्फ्यू हटाइएको छ। कर्फ्यू हटाएतापनि जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरका दुई ठाउँलाई […]

#Political

अनलाइन क्लास लिएवापत् निजी विद्यालयले शुल्क लिन पाउने

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले वैकल्पिक सिकाइ अनलाइन क्लास लिएवापत् शुल्क लिन पाउने बताएका छन्। मन्त्री पोखरेलले शुक्रबार भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको अनुमतिमा निजी विद्यालयले वैकल्पिक सिकाइवापत् पनि शुल्क लिन सकिने बताएका हुन्। त्यस्तै […]

#Social

लकडाउन होम डेलिभरीमा निकोलास हस्पिटालिटी सर्भिसको फाइभ स्टार स्वाद

काठमाडौं। काठमाडौं भ्यालीमा जारी लकडाउनमा तपाई घरैमा बसेर फाइभ स्टार होटलका स्वाद लिन सकिने भएको छ। काठमाडौंको गोगंबुचोक स्थित निकोलास हस्पिटालिटी म्यानेजमेन्टले एक कल गर्नासाथ काठमाडौं भ्यालीमा फाइभ स्टार होटलको स्वाद घर–घरमा डेलिभरी गर्न थालेको हो। स्वदेश तथा विदेशमा होटल […]

#Entertainment

अमेरिकाबाट नौलो डिजिटलको आरम्भ–सर्जक, निर्माता र दर्शकको दूरी घट्ने

https://www.facebook.com/nauloodigital/videos/739810266864732/ काठमाडौं। अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको आरम्भ भएको छ । विशेषगरी युट्युब मार्फत सञ्चार प्रविधि यात्रा थालनी गरेको हो। यस नौलो डिजिटलका सुनिल माथेमा प्रधानकाअनुसार सूचना प्रविधिको विकासले अत्याधुनिक यात्रा थालनी गरीसकेको यो […]

#Political

ललितपुर महानगरभित्र कर्फ्यू –सुरक्षा अत्यन्त कडा–चकमन्न सुनसान

ललितपुर। विहीवार रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्वतःस्फूर्त निस्केको युवाहरु र प्रहरी वीच झडप भएपछि स्थितिलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको […]