Day: 3 September 2020

#Political

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि ललितपुर क्षेत्रमा कर्फ्यू आदेश

ललितपुर । सहकालको देवता रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पुलचोकमा विहीवार दिउंसो झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि मिति २०७७ साल भाद्र १९ गते शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा […]

#Entertainment

जित्न जानेकी मञ्जु पौडेलको सन्देश–आँखाले नदेख्ने कोरोनाभाइरस भाइरल–सचेत वनौं

काठमाडौं। नेपाली लोकदोहरी क्षेत्रमा प्रतिष्ठित लोकदोहरी गायिका मञ्जु पौडेल हार्न जानेकी गायिका होइन । जित्न जानेकी र त्यो पनि नभएमा सिक्न जानेकी गायिका हुन। गीत गाउनुको अलावा टेलिभिजन तथा स्टेज कार्यक्रम प्रस्तोताको रुपमा पहिचान राख्न सफल गायिका पौडेल कोरोनाभाइरस (कोभिड–१९) […]

#Social

सुनको मूल्यमा प्रतितोलामा ७ सय रुपैयाले सस्तियो

  काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज विहीवार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले कमी आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो बुधबारको तुलनामा ७ सयले कमी आएको छ। आज ९६ हजार ५ सय रुपैयाँमा कारोवार भएको […]

#Political #Religious

लकडाउनमा रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा युवा र प्रहरी वीच झडप

ललितपुर। कोरोना संक्रमणको महामारीको कारण जारी उपत्यकामा लकडाउन अर्थात निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ। स्थानीय र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको छ। रथ तान्न तम्सेका युवाहरुलाई रोकेपछि झडप भएको हो। रथ […]

#Social

आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा स्वतन्त्रको लकडाउनमा नयाँ अभियान

  ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार […]

#Entertainment

अभिनेत्री स्वेता खड्का अव आमा बन्ने

काठमाडौं। अमर नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन्। हाल चलचित्रमा भन्दा बढी समाज–सेवा र आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी अभिनेत्री खड्का यम थापाको लेखन तथा […]