Day: 2 September 2020

#Political

काठमाडौं उपत्यकामा भाद्र २४ गतेसम्म लकडाउन जारी रहने-केही सेवा सञ्चालनका लागि छुट

काठमाडौं। कोरोना संक्रमण महामारीको कारण काठमाडौं उपत्यकामा जारी दोश्रो हप्ताको लकडाउनमा फेरि एक हप्ता थपेको छ। गृह मन्त्रालयसँग छलफल गरेपछि काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा अर्थात लकडाउन थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। यो निर्णयसँगै […]

#Political

काठमाडौंमा उचित स्वास्थ्य व्यवस्थापन सहितको दुई हप्ते स्वास्थ्य संकटकाल घोषणा गर्न आवश्यक

काठमाडौँ। कोरोना संक्रमणको हटस्पट बन्दैगएको काठमाडौं उपत्यकाको वर्तमान स्थितिलाई मध्यनजर राखेर काठमाडौंमा उचित स्वास्थ्य व्यवस्थापन सहितको दुई हप्ते स्वास्थ्य संकटकाल घोषणा गर्न आवश्यक भएको छ। यस संवन्धमा बागमती प्रदेशका प्रभावशाली लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यले वर्तमान अवस्थालाई हेरेर संक्रमण फैलिएको स्थान […]

#Political

१५ दिनपछि फेरि पेट्रोलमा मूल्य बृद्धि–नेविसंघव्दारा मूल्य बृद्धि फिर्ता लिन माग

काठमाडौं। १५ दिनअघि मात्र पेट्रोल लिटरमा एक रुपैयाँ बढाएको नेपाल आयल निगमले मंगलबार रातीबाट लागु हुनेगरी प्रतिलिटर २ रुपैयाँ बढाएको छ। जसवाट पेट्रोल लिटरको १ सय ७ रुपैयाँ पुगेको छ। निगमले डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने […]

#Political

अनलाइन क्लास लिएका नीजि विद्यालयहरुले शुल्क लिन पाउने निर्देशिका जारी हुने

  काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारी तथा संक्रमणका कारण विगत ६ महिनाभन्दा बढी समय देखि नेपालमा विद्यालय संचालन हुन सकेको छैन्। यस अवधिमा सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई मोजैमोज भएको छ भने, नीजि विद्यालयमा अध्यापन गराउने शिक्षक तथा […]

#Political #Social

ललितपुर महानगरपालिकाले अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने–अपाङ्गता भएकाहरुलाई सहज हुने

ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुका लागि अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अपाङ्गता मैत्री ट्याक्सी (क्याब) ल्याउने भएको हो। त्यस्तो क्याब ल्याउनका लागि ललितपुर महानगरपालिका, स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन […]