Day: 1 September 2020

#Entertainment

चरम जातिय विभेद विरुद्ध आगो ओकल्ने कालीगण्डकीको सेरोफेरो फेरि आउने

काठमाडौं। जातिय विभेदको चरम चुलीमा रहेको बेला पनि जातिय विभेद विरुद्ध टेलिचलचित्र बनेको थियो। त्यो आजको समयमा वनेको होइन । पच्चीस बर्षअगाडि बनेको हो। त्यो लामो भागको टेलिचलचित्रको नाम हो–कालीगण्डकीको सेरोफेरो । सामाजिक परिवर्तनको परिचायक वनेको लामो भागको यही टेलिचलचित्र […]

#Social

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो–कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना […]

#Entertainment

पासाङको नयाँ गीतमा प्रवासीको पीडा

  न्युयोर्क। नरोउ तिमी भन्छौ भने, साँझ ढालेको थाहै पाएन, सुनसान बगरमा जस्ता चर्चित गीतहरु लेखेर चर्चामा आएका गीतकार पासाङ सेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ‘’ सार्वजनिक भएको छ । नेपाल आइडल २ को उपाबिजेता बिक्रम बरालको स्वर तथा […]

#Social

खुदीबेनी नयाँ झोलुङ्गे पुलको निर्माणसंगै मुस्कुराएको छु्पारुष्तम कुमानसिङ तामाङको अनुहार

लमजुङ । लमजुङको उत्तरीभेग खुदीबेनी स्थित मर्स्याङ्दीको जिर्ण काठेपुलको स्थानमा नयाँ झोलुङ्गे पुलको निर्माण भएको छ मर्स्याङ्दी गाउंपालिकाको अनुदान सहयोग तथा स्थानीय जनश्रमदानव्दारा नयाँ पुलको निर्माण भएको हो। लमजुङ बेसीशहरवाट मनाङ जोड्ने बेस क्याम्पको रुपमा रहेको खुदीबेनी स्थित यो पुल […]

#Political

बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्न पाउने अनुमति–बहराइनी राजकुमार नेपाल आउने

काठमाडौं। नेपाल सरकारले बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन अनुमति दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी […]

#Religious #Social

इतिहासमा नरोकिएको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकियो–रोकिएकोमा क्षमापूजा

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाइने गरेको ऐतिहासिक परम्परागत इन्द्रजात्रा आज परेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको कोरोनाभाइरस (कोभिड–१९) […]