
लगनटोल स्थित मल्लकालीन बौद्धविहार संरक्षणमा पुरातत्व विभागको वेवास्ता
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २१ लगन टोलस्थित शिलखाना रहेको स्थानमा काठमाडौं महानगरपालिकाले खुल्लापार्क निर्माण गर्ने तयारी गरेपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन्। उनीहरुले उक्त स्थानमा कुनै प्रकारको पार्कको सट्टा त्यहाँ अस्तित्वमा रहेको मल्लकालिन बौद्ध विहार नै पुनर्निर्माण गरिनु पर्दछ […]