Month: August 2020

मेटल म्युजिक भिडियोमा छोयला बजी

काठमाडौं। नेपालभाषा संगीत क्षेत्रमा पनि दिनानुदिन नयाँ प्रयोग हुन थालेको छ। त्यसमा युवा पुस्तामाझ लोकप्रिय मेटल म्युजिकमा पनि गीत तयार भएको छ। जुन गीतको वोल नै छोयला बजी रहेको छ।…

२० हजार सरकारी कर्मचारी अभाव भएतापनि लोकसेवा आयोगले यो बर्ष विज्ञापन नगर्ने

काठमाडौं। नेपालको सरकारी सेवामा २० हजार निजामती कर्मचारीको अभाव देखिएको छ। त्यसलाई पूर्ति गर्नका लागि लोकसेवा आयोगले निजामती कर्मचारी आवश्यकताको विज्ञापन गर्ने अन्तिम चरणमा पुगेर नगर्ने भएको छ ।कोरोनाभाइरस संक्रमण…

कोरोनाका कारण काठमाडौं र भक्तपुरका दुई महिलाको निधन

ललितपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणले लगनखेल स्थित पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ कार्यालय ललितपुरका अनुसार काठमाडौ र भक्तपुरका दुई महिलाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार…

लकडाउनमा थ्रीडी आर्टकी चमत्कारी सानी कलाकार सुमनाको बुकमार्क कलामा अर्को चमत्कार

काठमाडौं। सानो उमेरमा नै थ्रीडी आर्टमा चमत्कार देखाएर तहल्का मच्चाएकी कलाकार सुमना बज्राचार्यले जारी लकडाउनमा अर्को चमत्कार गरेकी छन्। त्यो चमत्कार हो–किताव अध्ययन गर्दा ब्रेकका लागि राख्ने बुकमार्क (Bookmark)। त्यो…

नेकपाका प्रभावशाली नेता वामदेव गौतम पनि गीतकार–नेता गौतमको गीत सार्वजनिक

काठमाडौं। सतारुढ नेकपा प्रभावशाली बरिष्ठ उपाध्यक्ष वामदेव गौतम गीतकार पनि हुन्। नेता गौतमका हालसम्म दर्जनौ गीतहरु छन्। ती गीतका भिडियो मध्ये एक गीत सार्वजनिक भएका छन्। राष्ट्रप्रेमले ओतप्रोत भएको भगवान…

कम्युनिटी अस्पतालमा कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। उक्त अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको भक्तपुरका प्रमुख…