साउन २२ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधन संचालनमा जोर विजोर प्रणाली
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढेसंगै नेपालमा सरकारले भोलि साउन २२ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर…