Month: August 2020

सुनको मूल्यमा १ लाख नाँघ्यो–सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ

काठमाडौं। कोरोना कहरको विश्व आक्रान्त भैरहेको वर्तमान अवस्थामा नेपालमा सुनको मूल्य भने चर्कोरुपमा दिनको दिन नै बृद्धि भैरहेको छ । नेपालको सुनचाँदी बजारमा ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य आज…

रातामकै किरण केसी मुलासाग सुरेन्द्र केसीको बाउ पछिको बाउ–देवेन्द्रमान सिंह रातामकैको मितज्वाई

काठमाडौं। रातामकै उपनामवाट बहुचर्चित हांस्य अभिनेता किरण केसी, मुलासाग उपनामवाट चर्चा पाएका अर्का हांस्य अभिनेता सुरेन्द्र केसी र स्वर सम्राट नारायण गोपालका अनुयायी गायक देवेन्द्रमान सिंह वीचको त्रिकोणात्मक गहिरो मित्रता…

नेपालमा विगतमा जस्तो देशव्यापी लकडाउन नहुने

काठमाडौं। नेपालमा विगतमा जस्तो देशव्यापी लकडाउन नहुने भएको छ। नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका हुन।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न…

असहजताबीच मतयाः पर्वको सफलता

ललितपुर। हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः पर्व यस वर्ष कोरोनाभाइरस (कोभिड–१९) को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री…

अपाङ्गता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा प्रतिस्पर्धा

ललितपुर । अपाङ्गता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा प्रतिस्पर्धा २०२० आयोजना हुने भएको छ। ललितपुरको इमाडोल रातामकैचोक स्थित आँगन पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलन मार्फत पहिलोपटक अपाङ्गता प्रतिभा २०२०…

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक–मास्क नलाउनेलाई दण्ड जरिवाना

काठमाडौं। सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर साउन २२ गते बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले…