Month: August 2020

हाँडीगाउँ कोटाल टोल एक हप्ताका लागि सिल–जनता आफै कोरोनावाट सचेत हुनुपर्ने ठहर

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण देखिएपछि शनिवारवाट सिल गरिएको हाँडीगाउँ कोटालटोल एक हप्ताको लागि सिल गरिएको छ। वडा अध्यक्ष रमेश डंगोलको अध्यक्षतामा…

साउने सोमवार ब्रतको आज अन्तिम दिन–निखिलेश्वर र तारकेश्वर दर्शन गर्न अनिवार्य मास्क लगाउनु पर्ने

–सुनकुमार अवाल काठमाडौं। साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। साउन भनेपछि हराबरा हुने मौसमको रुपमा मानिन्छ। अर्कोतर्फ साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भन्ने गरेको छ। अझ साउनको…

नेपाली महादेवले भारतीय पार्वती लिएर बनारसमा साइकल चढेर लस्सी र चाट खाएपछि बनारसवासी तीनछक्क अठारै दंग

ललितपुर। महादेव कैलाशवाट सिधै बनारस घुम्न आएपछि बनारसवासीहरु तीनछक्क मात्र होइन, अठार दंगै परेका छन्। शिवरात्री पछि फुर्सदी बनेका महादेव पार्वतीका साथमा होली शुरु हुनै लाग्दा बनारसको मनिकर्णिकाघाट, असीघाट, लंका…

मेयर फोरमको सरकारलाई उपत्यकाका नाकामा कडाइ गर्न आग्रह

काठमाडौं। ग्रीनजोन मानिएको काठमाडौं उपत्यका रेडजोनमा परिसकेको अवस्थामा काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको उल्लेख…

अग्रज अभिनेत्री शकुन्तला शर्मा र अग्रज नृत्य निर्देशक भैरब वहादुर थापा सम्मानसहित पुरस्कृत

काठमाडौं। नेपालका तीन अग्रज अभिनेत्री भुवन चन्द, चैत्यदेवी तथा बसुन्धरा भुसालव्दार स्थापित भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आइतबार…

छोरी नायिका क्षितिजा र आमा समाजसेवी उर्मिलाको विपदमा राहत सहयोग

काठमाडौं। नेपाली फिल्म तथा मोडलिङ उद्योगकी ख्यातिप्राप्त अभिनेत्री तथा फेसन डिजाइनर क्षितिजा शाक्यका साथमा शाक्यकी समाजसेवी आमा उर्मिला श्रेष्ठले कोरोना कहरका कारण विपदमा परेका विपन्न वर्गलाई राहत सहयोग गर्ने कार्य…