Month: August 2020

सुनको मूल्यमा एकाएक ६ हजारले घट्यो–तोलाको अव ९५ हजार ४ सय

काठमाडौं। नेपालको सुनचाँदी बजारमा सुनको मूल्यमा अचाक्ली बृद्धि भैरहेको अवस्थामा आज बुधवार सुनको मूल्यमा एकाएक एकैदिन ६ हजार रुपैयाँले घटेको छ। हिजो १ लाख १ हजार ६ सयमा कारोबार भएको…

तीज गीतमा कान्छी नायिका शर्मिला मल्लको गजबमय पहिलो अभिनय

काठमाडौं। चालिसको दशकको नेपाली चलचित्र कान्छीवाट नेपाली चलचित्र उद्योगमा कान्छी नायिकाको उपनामवाट व्यापक चर्चामा आएकी जेठी नायिका शर्मिला मल्ल पनि यो बर्ष गजबले तीज गीतमा जमेकी छन्। त्यो पनि नेपाली…

अचाक्ली बढेको सुनको भाउ तोलामा ८ सय रुपैया घट्यो

काठमाडौं। नेपालको सुनचाँदी बजारमा अचाक्ली भाउ बढेको सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवासायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला एक लाख एक हजार…

थापाथली अस्पतालमा कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याब–मेयर र मन्त्रीवाट उदघाटन

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब सोही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन्। कोरोनाभाइरस (कोभिड–१९) परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको मंगलवार उद्घाटन…

मायाबी भगवान श्रीकृष्णको आज जन्म उत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी

काठमाडौं। मायाबी भगवान श्रीकृष्णको आज जन्म उत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरेको हो। आज…

नेपाली भगवान श्रीकृष्णको मुखमा मास्क र हातमा मोबाइल अनि राधा ट्याक्टर चलाउन मनमगन

ललितपुर । कलियुगका आधुनिक भगवान श्रीकृष्ण यो लोकमा आउंदा वर्तमान कोरोना कहरमा निश्चित रुपमा अनिवार्य मास्क लगाएर आउने पक्का छ। सोही प्रतिकात्मक रुपमा भगवान श्रीकृष्ण चरित्रमा श्रीकृष्ण भगवान वनेका नेपालका…