Month: August 2020

कोरोना संक्रमण बढेपछि भदौ ९ गतेसम्म मध्यपुर थिमि नगरक्षेत्रमा यातायात सञ्चालनमा समेत रोक

काठमाडौं। नेपालको तेश्रो सानो नगरपालिकाको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकाभित्र कोरोना संक्रमण बढेपछि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा समेत रोक लगाइएको छ। भक्तपुर जिल्ला स्थित मध्यपुर थिमि नगरपालिकाको शनिवार…

नेपाल र भारतका प्रधानमन्त्री वीच टेलिफोन वार्ता–चिस्सिएको संवन्धमा सुधार हुने संकेत

काठमाडौं। नेपाल र भारतको नक्सा विवाद यता चिस्सिएको नेपाल–भारत संवन्धमा सुधार आउने संकेत देखिएको छ। भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई…

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो–मृत्यु हुनेको संख्या १०२

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमितहरुको संख्या २६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। स्वास्थ्य…

इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने नेपाली युवालाई ६ हजार अमेरिकी डलर पुरस्कार

काठमाडौं। सामाजिक सञ्जालको रुपमा हाल विश्वव्यापी प्रयोगमा आएको इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने कार्य नेपाली युवाले गरेर त्यसवापत ६ हजार अमेरिकी डलर पुरस्कार समेत पाएको छ। प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो…

कृषि पेशामा जोशिला युवा राजेन्द्रको प्रभावकारी कदम–कृषिमा नविन क्रान्ति

० श्रम र सीप स्वदेशमा । ० कृषिमा नयाँ क्रान्ति । ०उर्वरताको नविनता –श्याम स्मृत काठमाडौं। परदेशमा खुन–पसिना बगाएर नयाँ सीप तथा जोश बोकेर स्वदेश भित्रिरहेका लाखौँ युवाहरुको आकर्षण कृषि…

कोरोना कहरमा बलिउड अभिनेत्रीहरुको करोडौं कमाइ

काठमाडौं। कोरोना कहरका कारण विश्व नै आक्रान्त बनिरहेको छ। फिल्मलाइनलाई त कोरोनाले ध्वंस्त जस्तो वनाइसकेको छ। नेपाल तथा भारत लगायतका विश्वका कैयन मुलुकमा विगत पाँच महिनाअघि देखि फिल्म हल बन्द…