नेपाल र इजरायल कूटनैतिक राहदानी बाहकलाई अव ९० दिनसम्म नेपाल र इजरायलमा बस्न प्रवेशाज्ञा नचाहिने
इजरायल। नेपाल सरकार तथा इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ।इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा यस संवन्धमा संझौतापत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट इजरायलका…