Day: 31 August 2020

#Political

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार दुःखद निधन भएको छ।झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन भएको हो। भारतीय समाचार माध्यमका अनुसार, मुखर्जी केही दिनदेखि अचेत अवस्थामा थिए। […]

#Political

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण–मेयर शाक्यमा उच्च मनोबल

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ। दुई दिनअघि स्वाब दिएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। मेयर शाक्यकी पत्नीलाई विसञ्चो भएपछि मेयर शाक्य दम्पत्तिले स्वाब दिएका थिए। मेयर शाक्यकी पत्नीलाई भने […]

#Entertainment

एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परामा बनेको नेपालको फिल्म “को–हजवेन्ड” रसियामा प्रथम

काठमाडौं। एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परा नेपालका कतिपय हिमाली जिल्लाहरुमा अझै कायमै रहेका छन्। विशेष गरेर एउटै परिवारका एक भन्दा बढी दाजुभाइका एकै पत्नी हुने परम्परा रहेको छ। यसप्रकारको बहुपति प्रथाले परिवारको विखण्डन नहुने लगायतका मान्यता रहेको छ। […]

#Political

कविन्द्रमानको क्यामेरावाट १२ औं दिनको लकडाउन काठमाडौं–घोडामा सवार राणा प्रधानमन्त्री पनि रोयो

काठमाडौं। कोरोना संक्रमणको कारण देखाएर काठमाडौं उपत्यकामा लकडाउन गरेको पनि आज भाद्र १५ गतेवाट १२ दिन पुगेको छ। एक साताको लागि गरिएको लकडाउनमा थप लकडाउन गरेर भाद्र १७ गतेसम्म कायम गरेको छ। जति लकडाउन गरेतापनि काठमाडौंमा कोरोना संक्रमण घट्न सकेको […]

#Political

नेपालमा जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि अव शुल्क नलाग्ने

काठमाडौं। अव नेपालमा जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ। यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो। अब सँधैका लागि शुल्क नलिन नेपाल राष्ट्र बैंकको भुक्तानी […]

#Political

शैक्षिक संस्था र लामो दूरीका यातायात भाद्र महिनाभर नखुल्ने

काठमाडौं। शैक्षिक संस्था र लामो दूरीका यातायात यो भाद्र महिनाभर नखुल्ने भएका छन्। आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो। देशमा कोरोनाभाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात […]