Day: 28 August 2020

#Arts and crafts #daily video news #Social #TV Shows

लकडाउनमा थ्रीडी आर्टकी चमत्कारी सानी कलाकार सुमनाको बुकमार्क कलामा अर्को चमत्कार

काठमाडौं। सानो उमेरमा नै थ्रीडी आर्टमा चमत्कार देखाएर तहल्का मच्चाएकी कलाकार सुमना बज्राचार्यले जारी लकडाउनमा अर्को चमत्कार गरेकी छन्। त्यो चमत्कार हो–किताव अध्ययन गर्दा ब्रेकका लागि राख्ने बुकमार्क (Bookmark)। त्यो बुकमार्क (Bookmark) कलाको कलाकारिता गरेर त्यसलाई बुकमार्कको नै उत्पादन गर्ने […]

#Entertainment #Political

नेकपाका प्रभावशाली नेता वामदेव गौतम पनि गीतकार–नेता गौतमको गीत सार्वजनिक

काठमाडौं। सतारुढ नेकपा प्रभावशाली बरिष्ठ उपाध्यक्ष वामदेव गौतम गीतकार पनि हुन्। नेता गौतमका हालसम्म दर्जनौ गीतहरु छन्। ती गीतका भिडियो मध्ये एक गीत सार्वजनिक भएका छन्। राष्ट्रप्रेमले ओतप्रोत भएको भगवान बुद्ध संवन्धी गीतमा नेता गौतमले नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत […]

#Social

कम्युनिटी अस्पतालमा कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। उक्त अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वताएकी छन्। अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले […]

#Entertainment

आम सञ्चारको सशक्त माध्यम चलचित्र अव स्कुल देखि कलेजसम्म पढाई हुने

काठमाडौं। चलचित्रलाई धेरैले मनोरञ्जनको माध्यमको रुपमा मात्र लिइरहेको वर्तमान अवस्थामा यो आम सञ्चारको सशक्त माध्यम भएको कमैलाई थाहा होला। चलचित्रको माध्यमवाट गाउं–ठाउंमा धेरै परिवर्तन आएको छ। नेपालको ३० बर्षिय पंचायती शासन व्यवस्थालाई मजबूत पार्न त्यो बेला हिजो आज भोलि नामक […]