
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७७ जना कोरोनावाट संक्रमित–हालसम्मकै उच्च संक्रमण
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ कोरोना संक्रमित भएको पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यसमा काठमाडौं उपत्यकामा ३ सय ७७ जना […]

नेपाल स्वयंसेवी रक्तदाता समाज बुढानिलकण्ठ नगर समिति गठन
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको बिद्यमान् बिषम् परिस्थितिका बाबजुद नेपाल स्वयंसेवी रक्तदाता समाजका स्वयंसेवी रक्तदाताहरुको विशेष भेला भएको छ। कोरोना कहरमा रगत तथा रक्ततत्वको अभाव हुने विषयमा भेलाले विशेष छलफल गरेको जनाइएको छ । समाजका केन्द्रिय अध्यक्ष एवं स्वयंसेवी शतक […]

उज्यालोका मसिहा नै मानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि नियुक्ति नदिएको खुलासा
काठमाडौं। नेपाललाई लोडसेडिङवाट मुक्त गर्ने उज्यालोका मसिहा नै मानिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यो भाद्र महिनाको अन्तिम हप्तातिर चार बर्षे कार्यकाल सकिदैं छ। फेरि अर्को चार बर्षका लागि कुलमान घिसिङलाई निरन्तरता दिनुपर्ने जनदबाब चर्को रुपमा आइरहेको छ। […]

प्रभाव र प्रहारका संवन्धमा ख्यातिप्राप्त हांस्य अभिनेता हरिवंश आचार्यको तितो यथार्थपरक अनुभव
काठमाडौं। प्रभाव र प्रहारका संवन्धमा ख्यातिप्राप्त हांस्य अभिनेता हरिवंश आचार्यको तितो यथार्थपरक अनुभव रहेको छ। त्यो यथार्थपरक अनुभवलाई हांस्य अभिनेता आचार्यले आचार्यको अत्यन्त लोकप्रिय कृति चिना हराएको मान्छेको पेज नंबर २४१ र २४२ मा यसरी लेखेका छन्। -हामीले धेरैओटा चलचित्रमा […]