मुस्ताङ र हुम्ला दुई जिल्ला मात्र कोरोना मुक्त जिल्ला–पछिल्लो २४ घण्टामा कोरोनावाट ७ को मृत्यु
काठमाडौं। नेपालको मुस्ताङ र हुम्ला दुई जिल्लामा मात्र कोरोना संक्रमित नभएको खुलासा भएको छ। अरु ७५ वटै जिल्लामा कोरोना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। मंगलवार भाद्र ९ गतेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ। पछिल्लो […]
कोरोना कहरमा व्यापार व्यवसाय सवै ठप्प–सवैको हाल बेहाल
–सुनकुमार अवाल काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनले गर्दा सवैको जनजीवनमा व्यापक असर परेको छ। चैत ११ गतेवाट नेपालमा कोरोना संक्रमणको त्रास देखिएपछि लकडाउन भएको हो। यो लकडाउन चार महिना लामो भयो। त्यसअवधिमा धेरैजनाको व्यापार व्यवसाय सवै ठप्प हुंदा सवैको […]
कोरोना कहरमा सुनको मूल्यमा उतार चढाव–सुन ७ सयले सस्तो भयो
काठमाडौं। कोरोना कहरमा सुनको मूल्यमा उतार–चढाव कायम भैरहेको छ। आज मंगलबार सुन केही सस्तो भएको छ। अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपालको स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९७ हजार २ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले […]
पूर्वीनेपालको झापामा निःशुल्क गुरुकुल शिक्षाको विकास–पूर्विय दर्शनको सोध संस्थान बन्ने
काठमाडौं। वर्तमान आधुनिक शिक्षा पद्धतिमा पौराणिक गुरुकुल शिक्षाको पनि महत्व र आवश्यकता महशुश गरिएको छ। गुरुकुल शिक्षाले नैतिकवान तथा क्षमतावान समाजको निर्माण गर्ने र गराउने गर्दछ। गुरुकुल शिक्षाले समतावान विद्यार्थीहरु तयार पार्ने मात्र नभइकन धार्मिकतालाई पनि टेवा दिने गर्ने गरेको […]