
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु-७४३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष , सुनसरीका १ […]

कोरोनाको कारण रोकिएको रातो मछिन्द्रनाथको रथयात्रा गर्ने खाका तयार–रथ यात्रा चाँडै हुने
ललितपुर । काठमाडौं उपत्यकाको लामो जात्राको रुपमा रहेको सहकालको देवता रातो मछिन्द्रनाथको पुलचोकमा रहेको रथमा रथारोहण गर्ने कार्य भएतापनि त्यहाँवाट रथयात्रा भने हुन सकेको छैन्। कोरोना संक्रमणको कारण रथयात्रा गर्ने दिनप्रतिदिन वित्दैगएको छ। त्यसमाथि, रथयात्रा भदौं १६ गते देखि असोज […]

मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तरमै कोरोना संक्रमण–समुदायस्तरमै कोरोना परीक्षण गर्ने तयारी
मध्यपुर थिमि। नेपालको सानो नगरपालिका मध्ये एक मानिएको भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा समुदायस्तरमै कोरोनाभाइरस संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरुले निष्कर्ष निकालेका छन्। उनीहरुले मध्यपुर थिमिको वडा नं १, ३, ६, ७, ८ र ९ को समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिइसकेको दावी […]

काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिकाका अत्यावश्यक वाहेक सवै सेवा बन्द
काठमाडौं। काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिका स्थानीय तह तथा वडा कार्यालय मार्फत दिने अत्यावश्यक वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यका नगरपालिका फोरमको बैठकको निर्णयले उक्त सेवा बन्द गर्ने निर्णय भएको हो। काठमाडौं उपत्यका नगरपालिका फोरमका अध्यक्ष […]

योगाथेरापीमा चमत्कार गर्ने व्युटी थेरापिष्ट लक्ष्मी थापाको अर्को चमत्कार–अव लिपिस्टिक तथा आइब्रो दिनहुँ लाउने नो–झन्झट
काठमाडौं। शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ। योग रोगी तथा निरोगी दुवैको लागि अतिउपयुक्त विनासाइड इफेक्टको पद्धति हो। यिनै योगको माध्यमबाट सवैलाई निरोगी बन्ने र बनाउने तथा खुशी खोज्ने […]