
नेपालमा कोरोनावाट थप ११ जनाको मृत्यु–काठमाडौं उपत्यकामा थप १८२ संक्रमित
काठमाडौं। कोरोना कहरका कारण नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको वताएका छन्। मृत्यु हुनेमा एक महिला र १० […]