
काठमाडौंका मेयरको दावी १ हप्ता भित्र करीब ५ हजार क्षमताको एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण हुने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन्। काठमाडौं उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले संघ, प्रदेश र उपत्यका नगरपालिकाहरुको […]