
नेपालमा प्राकृतिक विपतमा परी मृत्यु हुनेको परिवारलाई तत्कालै नगद राहत दिने निर्णय
काठमाडौं। नेपालमा सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ। मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ। यदि एकै परिवार एक भन्दा बढीको मृत्यु भएमा एक जनाको २ […]