Day: 16 August 2020

#Social

भिजन फर नेपालको संयोजनमा अमेरिकामा नेपाली तथा अमेरिकीहरुलाई मानविय राहत सहयोग

न्यूयोर्क (अमेरिका)। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण व्यापक आक्रान्त भएको अमेरिकाको न्यूयोर्कमा नेपालीकै अगुवाईमा नेपाली तथा अमेरिकीहरुलाई प्रत्येक हप्ता राहत सहयोग गर्ने कार्य हुंदैआएको छ। कुइन्स नेपलिज लायन्स क्लब अमेरिकाको आयोजना र भिजन फर नेपाल तथा रिजउड नेपालीज सोसाईटीको सहयोगमा […]

#Social

काठमाडौं उपत्यकामा १७२ जनालाई कोरोना संक्रमण-नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० पुग्यो

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणमा दिनानुदिन बृद्धि भैरहेको छ। यसक्रममा आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका […]

#Entertainment #Nepali Music

मिस नेपाल सृष्टि श्रेष्ठको म्युजिक भिडियोमा मोडलिङ

काठमाडौं। पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ लकडाउन हुनुअघि सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन्। लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो। तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ र […]

#Political

कोरोना संक्रमण बढेपछि भदौ ९ गतेसम्म मध्यपुर थिमि नगरक्षेत्रमा यातायात सञ्चालनमा समेत रोक

काठमाडौं। नेपालको तेश्रो सानो नगरपालिकाको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकाभित्र कोरोना संक्रमण बढेपछि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा समेत रोक लगाइएको छ। भक्तपुर जिल्ला स्थित मध्यपुर थिमि नगरपालिकाको शनिवार वसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र […]