Day: 15 August 2020

#Political

नेपाल र भारतका प्रधानमन्त्री वीच टेलिफोन वार्ता–चिस्सिएको संवन्धमा सुधार हुने संकेत

काठमाडौं। नेपाल र भारतको नक्सा विवाद यता चिस्सिएको नेपाल–भारत संवन्धमा सुधार आउने संकेत देखिएको छ। भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएपछि उक्त संकेत देखिएको हो। टेलिफोन वार्ता […]

#Social

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो–मृत्यु हुनेको संख्या १०२

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमितहरुको संख्या २६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ४७ […]

#Social #Technology

इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने नेपाली युवालाई ६ हजार अमेरिकी डलर पुरस्कार

काठमाडौं। सामाजिक सञ्जालको रुपमा हाल विश्वव्यापी प्रयोगमा आएको इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने कार्य नेपाली युवाले गरेर त्यसवापत ६ हजार अमेरिकी डलर पुरस्कार समेत पाएको छ। प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले […]

#daily video news #Social #TV Shows

कृषि पेशामा जोशिला युवा राजेन्द्रको प्रभावकारी कदम–कृषिमा नविन क्रान्ति

० श्रम र सीप स्वदेशमा । ० कृषिमा नयाँ क्रान्ति । ०उर्वरताको नविनता –श्याम स्मृत काठमाडौं। परदेशमा खुन–पसिना बगाएर नयाँ सीप तथा जोश बोकेर स्वदेश भित्रिरहेका लाखौँ युवाहरुको आकर्षण कृषि पेशामा रहेको छ। कृषि पेशा परापूर्वकाल देखि नेपाल र नेपालीहरुको […]

#Entertainment

कोरोना कहरमा बलिउड अभिनेत्रीहरुको करोडौं कमाइ

काठमाडौं। कोरोना कहरका कारण विश्व नै आक्रान्त बनिरहेको छ। फिल्मलाइनलाई त कोरोनाले ध्वंस्त जस्तो वनाइसकेको छ। नेपाल तथा भारत लगायतका विश्वका कैयन मुलुकमा विगत पाँच महिनाअघि देखि फिल्म हल बन्द नै छ। विश्वको फिल्म बजारमा हलिउड पछि धेरै कारोवार हुने […]

#Entertainment #Fashion

कम उमेरकी अरबपति काइलीको कमाल

काठमाडौं। हाल व्यापक चर्चामा रहेकी अमेरिकी मोडल काइली जेनर विश्वकै कम उमेरमा अरबपति बनेकी मोडल हुन। केही दिनअघिवाट मात्र २३ वर्षमा पुगेकी मोडल काइली सफल व्यापारिक महिलाका रूपमा पनि सुपरिचित रहेकी छन् । उनी २१ वर्षको उमेरमै करोडपति बनेकी थिइन्। […]