
सुनको मूल्यमा एकाएक ६ हजारले घट्यो–तोलाको अव ९५ हजार ४ सय
काठमाडौं। नेपालको सुनचाँदी बजारमा सुनको मूल्यमा अचाक्ली बृद्धि भैरहेको अवस्थामा आज बुधवार सुनको मूल्यमा एकाएक एकैदिन ६ हजार रुपैयाँले घटेको छ। हिजो १ लाख १ हजार ६ सयमा कारोबार भएको सुन ६ हजार २ सयले घटेर ९५ हजार ४ सय […]