
नेपाली भगवान श्रीकृष्णको मुखमा मास्क र हातमा मोबाइल अनि राधा ट्याक्टर चलाउन मनमगन
ललितपुर । कलियुगका आधुनिक भगवान श्रीकृष्ण यो लोकमा आउंदा वर्तमान कोरोना कहरमा निश्चित रुपमा अनिवार्य मास्क लगाएर आउने पक्का छ। सोही प्रतिकात्मक रुपमा भगवान श्रीकृष्ण चरित्रमा श्रीकृष्ण भगवान वनेका नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुवंशी मास्क लगाएरै फोटोमा भगवान श्रीकृष्ण […]