Day: 10 August 2020

#Entertainment

नेपाली भगवान श्रीकृष्णको मुखमा मास्क र हातमा मोबाइल अनि राधा ट्याक्टर चलाउन मनमगन

ललितपुर । कलियुगका आधुनिक भगवान श्रीकृष्ण यो लोकमा आउंदा वर्तमान कोरोना कहरमा निश्चित रुपमा अनिवार्य मास्क लगाएर आउने पक्का छ। सोही प्रतिकात्मक रुपमा भगवान श्रीकृष्ण चरित्रमा श्रीकृष्ण भगवान वनेका नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुवंशी मास्क लगाएरै फोटोमा भगवान श्रीकृष्ण […]

#daily video news #Political #TV Shows

हाँडीगाउँ कोटाल टोल एक हप्ताका लागि सिल–जनता आफै कोरोनावाट सचेत हुनुपर्ने ठहर

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण देखिएपछि शनिवारवाट सिल गरिएको हाँडीगाउँ कोटालटोल एक हप्ताको लागि सिल गरिएको छ। वडा अध्यक्ष रमेश डंगोलको अध्यक्षतामा रहेको ५ नंबर वडा कार्यालयको कोभिड–१९ सम्बन्धी समितिको आइतवारको विशेष […]

#daily video news #Social #TV Shows

साउने सोमवार ब्रतको आज अन्तिम दिन–निखिलेश्वर र तारकेश्वर दर्शन गर्न अनिवार्य मास्क लगाउनु पर्ने

–सुनकुमार अवाल काठमाडौं। साउन महिनालाई हरियो महिनाको रुपमा लिइने गरेको छ। साउन भनेपछि हराबरा हुने मौसमको रुपमा मानिन्छ। अर्कोतर्फ साउनलाई हिन्दू धर्मअनुसार शिवको महिना पनि भन्ने गरेको छ। अझ साउनको सोमबार विशेष हुने गरेको छ। साउनको सोमवार हिन्दू महिलाहरु ब्रत […]

#Entertainment

नेपाली महादेवले भारतीय पार्वती लिएर बनारसमा साइकल चढेर लस्सी र चाट खाएपछि बनारसवासी तीनछक्क अठारै दंग

ललितपुर। महादेव कैलाशवाट सिधै बनारस घुम्न आएपछि बनारसवासीहरु तीनछक्क मात्र होइन, अठार दंगै परेका छन्। शिवरात्री पछि फुर्सदी बनेका महादेव पार्वतीका साथमा होली शुरु हुनै लाग्दा बनारसको मनिकर्णिकाघाट, असीघाट, लंका लगायतका स्थानमा निस्फिक्री घुमेर गोपी चाटमा पुगेर चाट तथा लस्सी […]