Day: 9 August 2020

#Political

मेयर फोरमको सरकारलाई उपत्यकाका नाकामा कडाइ गर्न आग्रह

काठमाडौं। ग्रीनजोन मानिएको काठमाडौं उपत्यका रेडजोनमा परिसकेको अवस्थामा काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो। कोभिड—१९ […]

#Entertainment

अग्रज अभिनेत्री शकुन्तला शर्मा र अग्रज नृत्य निर्देशक भैरब वहादुर थापा सम्मानसहित पुरस्कृत

काठमाडौं। नेपालका तीन अग्रज अभिनेत्री भुवन चन्द, चैत्यदेवी तथा बसुन्धरा भुसालव्दार स्थापित भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आइतबार दुई फरक कार्यक्रम गरेर प्रदान गरेको छ। कोरोना कहरका कारण […]

#Entertainment #Social

छोरी नायिका क्षितिजा र आमा समाजसेवी उर्मिलाको विपदमा राहत सहयोग

काठमाडौं। नेपाली फिल्म तथा मोडलिङ उद्योगकी ख्यातिप्राप्त अभिनेत्री तथा फेसन डिजाइनर क्षितिजा शाक्यका साथमा शाक्यकी समाजसेवी आमा उर्मिला श्रेष्ठले कोरोना कहरका कारण विपदमा परेका विपन्न वर्गलाई राहत सहयोग गर्ने कार्य गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर १२ टेकुस्थित लाउञ्जमा आयोजित […]

#Entertainment

पवन जोशीको निर्देशनमा नयाँ बुद्ध भजन भिडियो निर्माण

काठमाडौं। एक पछि अर्को भगवान बुद्धको आराधना सहितको बुद्धमय गीतको भिडियो निर्देशन गर्दैआएका अग्रज अभिनेता पवन जोशीले शनिवार अर्को बुुद्ध भजन गीतको भिडियोको निर्देशन गरेका छन्। नानीमैंया महर्जनको स्वर तथा संगीत रहेको गीतको भिडियोलाई निर्देशक जोशीले मान्छे भएर बाँच्नुको सारअर्थ […]