Day: 5 August 2020

#Religious #Social

असहजताबीच मतयाः पर्वको सफलता

ललितपुर। हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः पर्व यस वर्ष कोरोनाभाइरस (कोभिड–१९) को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं […]

#Social

अपाङ्गता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा प्रतिस्पर्धा

ललितपुर । अपाङ्गता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा प्रतिस्पर्धा २०२० आयोजना हुने भएको छ। ललितपुरको इमाडोल रातामकैचोक स्थित आँगन पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलन मार्फत पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने जनाएको हो। दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन […]

#Political

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक–मास्क नलाउनेलाई दण्ड जरिवाना

काठमाडौं। सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर साउन २२ गते बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रायलका सह–सचिव तथा प्रवक्ता चक्रवहादुर बुढाव्दारा हस्ताक्षरित विज्ञप्ति […]

#Political

साउन २२ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधन संचालनमा जोर विजोर प्रणाली

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को जोखिम बढेसंगै नेपालमा सरकारले भोलि साउन २२ गतेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले वताएको […]

#nature #Social

काठमाडौं उपत्यकामा भूकम्पको धक्का–बगलामुखी केन्द्रविन्दु–३.५ रेक्टरको भूकम्प

काठमाडौं। ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर आज बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो साढे ४ बजे ३.५ रेक्टरको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाको प्राय स्थानमा महसुस गरिएको थियो । सानो […]