
विश्वविख्यात ७७ बर्षका बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणवाट मुक्त–नानावती अस्पतालवाट डिस्चार्ज
काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण कारण मुम्वईको नानावती अस्पताल भर्ना भएका बलिउडका विश्वविख्यात अभिनेता अमिताभ बच्चन कोरोना मुक्त भएका छन्। ७७ बर्षका अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आइतवार अस्पतालवाट डिस्चार्ज भएका छन्। अमिताभ बच्चनले पनि ट्वीट गरेर कोरोना नेगेटिभ […]