Month: July 2020

नेपालमा चार महिना लामो लकडाउन खुल्यो–सवारीमा जोरविजोर प्रणाली पनि हट्यो–होटल पनि खुल्ने-शैक्षिक संस्था तुरुन्तै नखुल्ने

काठमाडौं। नेपालमा १२० दिन अर्थात चार महिना लामो लकडाउन आज मंगलबार मध्यरातदेखि अन्त्य भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य…

विद्यालय खुलाउने निर्णय अझै नगरेपनि सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण लकडाउनवाट गत चैत ११ गतेदेखि बन्द हुंदैआएको विद्यालय खुलाउने संवन्धमा सरकारले अझै निर्णय गर्न सकेका छैनन्। तरपनि, सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न…

बाढीपहिरोमा काठमाडौं, दार्चुला, तनहुँ, गोरखा र धादिङमा गरी सात जनाको मृत्यु

काठमाडौं। अविरल बर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोप बाढीपहिरोले गर्दा काठमाडौं, दार्चुला, तनहुँ, गोरखा र धादिङमा गरी सात जनाको मृत्यु भएको छ। दुई जना घाइते र तीन दर्जनभन्दा बढी परिवार विस्थापित…

चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुट्ने संभावना–बाह्रबिसे र भोटेकोशी क्षेत्रमा खतराको संकेत

काठमाडौं। चीनको खासामा रहेको ‘केरुङ च्छो’ ताल फुटेर नेपालको सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुग्न सक्ने ठहर चीनको रहेको छ। यसलेगर्दा चिनियाँ अधिकारीहरुले नेपाललाई सतर्कता अपनाउन आग्रह गरेका छन्। जिल्ला प्रशासन…

बाढीले धादिङमा पुल नै भत्काएर बगाएपछि काठमाडौं आवतजावत बन्द–हनुमन्ते उर्लेपछि यो बर्षपनि भक्तपुर डुवान

काठमाडौं। अविरल वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्गका दर्जनौं स्थान अवरुद्ध भएको छ। धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण सवारी चल्न अवस्था छैनन्…

बर्षाको भेलमा बागमतीको उर्लदो विराट रुप–बस्तीमा बागमती पस्दा बेहाल

  Photo By-Heramba Raj Kadel काठमाडौं। अविरल बर्षाका कारण देशभर बाढी–पहिरोबाट जनजीवनलाई अस्तव्यस्त वनाएको छ। त्यस्तैगरेर, सुरक्षित भनिएको काठमाडौं उपत्यकामा पनि बाढीको प्रकोप देखिएको छ। साउने भेलमा काठमाडौं उपत्यकाका मूल…