Month: July 2020

सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहण–रथयात्रा गर्ने भने टुंगो लागेन

ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहणका विषयमा पटक–पटक स्थगित हुंदै अन्ततः शनिवार नागपञ्चमीको साइत निकालेर रथारोहण गराइएको छ। कोरोना कहर कारण भएको लकडाउनले गर्दा रोकिएको रथारोहण शनिवार शुभ साइत हरेर…

कोरोना कहरका कारण बीरगञ्ज लगायत पर्सा जिल्लामा निषेधाज्ञा जारी भएपछि सर्वत्र सुनसान

पर्सा। कोरोना कहरको कारण पर्सा जिल्लाको प्रमुख व्यापारिक केन्द्र बीरगञ्जलगायत पर्सा जिल्लामा शनिवार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ। संकट व्यवस्थापन केन्द्र पर्साले शुक्रवारको निर्णयअनुसार कोरोना संक्रमित बढ्दै गएपछि…

नागका बाह्र नाम भएपनि आठ कूलका आठवटा नागको पूजा–आज नाग पञ्चमी

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज शनिवार परेको छ। परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर नागपञ्चमी मनाउने कार्य भएको छ। यसरी नागको तस्वीर टाँस्दा…

सामाजिक अभियन्ता शोभितमान-इनकाजी श्रेष्ठको व्युटीफिकेसन

–सुनकुमार अवाल काठमाडौं। प्राकृतिक पर्यावरणलाई सन्तुलन कायम गर्न सकेमा निश्चित रुपमा प्रकृतिमा सन्तुलन कायम हुन्छ। पर्यावरणीय असन्तुलन पैदा हुनासाथ अनेक कष्ट आउने गर्दछ। बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपले जनजीवनलाई अस्त–व्यस्त मात्र…

धापाखेलमा पहिरो–नौ घर परिवार जोखिममा–युद्धविक्रमको राहत सहयोग

ललितपुर। अविरल बर्षाको कारण काठमाडौं उपत्यकाका कतिपय डाँडापाखाका बस्तीहरु पनि जोखिममा पर्ने गरेको छ। त्यस्तै ललितपुर महानगरपालिका वडा नंबर २४ स्थित धापाखेलको पशुपति टोलका नौघर पनि पहिरोको जोखिममा परेको छ।…

सम्पदाप्रेमी सामाजिक अभियन्ता यादवलाल कायस्थको सपना मूर्त–अमूर्त सम्पदा संरक्षण

काठमाडौ। काठमाडौं महानगर सांस्कृतिक शहर हो। यस शहरमा धेरै भन्दा धेरै मूर्त तथा अमूर्त सम्पदाहरु रहेका छन्। ती मूर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण तथा संवद्र्धन हुन नसक्दा पिता–पूर्खाका ती अमूल्य…