Month: July 2020

नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि–संक्रमितको संख्या १९ हजार ६३ पुग्यो–मृत्यु हुनेको संख्या ४९

काठमाडौं। नेपालमा लकडाउन खोलेयता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणमा दिनानुदिन बृद्धि हुदै गएको छ। लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेयता मृतकको संख्यामा पनि बृद्धि भएको हो। कोरोनावाट मृत्यु हुनेको…

रातो मछिन्द्रनाथको रथारोहण गराएको चार दिनपछि मीननाथको रथारोहण

ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहण गराएको ठीक चार दिनपछि मीननाथलाई मंगलवार रथारोहण गराएको छ। पाटनको टंगलमा रहेको मीननाथलाई टंगलमा नै रथारोहण गराइएको हो। रातो मछिन्द्रनाथको रथारोहण गराइएको चौथो दिनमा…

असन–इन्द्रचोक क्षेत्रको व्युटीफिकेसनमा बृद्धि–अभियानकर्तालाई आक्रमणको आक्रोस

  काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिकको रुपमा रहेको असन बजार हिजोआज सौरम्य अनि सफा बन्दैगएको छ। फुटपाथको पसलको कारण अति अव्यवस्थित र भीडभाडमय हुने गरेको असन देखिको इन्द्रचोक क्षेत्रको…

विश्व सुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय कोरोनामुक्त–अमिताभ बच्चनको कोरोना अनुभव

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा कोरोना संक्रमित बनेकी विश्व सुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय तथा उनको छोरी आरध्या बच्चनको पछिल्लो कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। जसको पुष्टि ट्वीट मार्फत…

एक साता भित्र एसईई परीक्षाको नतिजा सार्वजनिक हुने- आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन

काठमाडौं। राष्ट्रिय परीक्षा वोर्डले एक साता भित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । शिक्षा पत्रकार समूहले सोमबार काठमाडौंमा गरेको छलफलमा वोर्डले देशभरका सबै विद्यालयवाट विवरण आईसकेका कारण अब…

रेकर्डेट रक्तदाता प्रेमसागर कमाचार्यको विशेष आतिथ्यतामा आकस्मिक रक्तदान

काठमाडौं। लकडाउन यता नेपालमा आकस्मिक रगतको खाँचो अत्यन्त बृद्धि भैरहेको छ। लकडाउनको बेला रक्तदान हुन नसक्दा रगतको खाँचो ज्यादै नै भैरहेको हो। यस खाँचोलाई मध्यनजर गरेर, काठमाडौं महानगरपालिका वडा नंबर…